रुपन्देहीमा मतगणना स्थलमै आक्रमण : पाँचजना घाइते, उम्मेदवारको नाकको डाँडी भाँचियो
बुटवल । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही ३ (क) को मतगणनास्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो । घटना हुँदा कम्तीमा पाँचजना घाइते भएका