आचारसंहिता उल्लंघन भए जोसुकैमाथि कारवाही हुन्छ : आयोग
बुटवल । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आमनागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारबाही हुने प्रतिबद्धता जनाएको हो । आचारसंहिता उल्लंघन