गठबन्धनलाई संयुक्त चुनावी सभा गर्नै मुस्किल
काठमाडौं । पाँच दलीय गठबन्धनले मनोनयन दर्ता गर्न ६ दिन बाँकी छँदा पनि संयुक्त चुनावी सभा गर्नै सकेको छैन । संयुक्त अपिल भने २९ चैत २०७८ मा जारी गरेको थियो । तर, अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त चुनावी गर्ने सुरसार नै