एमाले अध्यक्ष ओलीले आज शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रियसभा गृहमा आज बिहान ११ः०० बजे हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली