एमाले महाधिवेशन प्रतिनिधि : जबस र पेशागत संगठनबाट को-को चुनिए ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाट सहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवेशसन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि