छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)
मलाई चुलबुले चुलबुले बनायो सपना देखायो हो अल्लाले जोवनले मेरै होसै उडायो भोक प्यासै हरायो हो अल्लारे जोवनले … जे हुन्छ, जसो हुन्छ अल्लारे जोवन, यौवन र बैंसमा हुन्छ । यति बेला मन चुलबुल चुलबुल हुन्छ, चञ्चले हुन्छ, चकचके हुन्छ,