बालगायक परियारको निधन
काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । केही दिनदेखि आईसीयूमा उपचार भइरहेका १३ वर्षीय सचिनको बिहीबार बिहान पौने ११ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग