रुसको जेलमा कैदीहरुको विद्रोह, जेलका चार कर्मचारीको मृत्यु
काठमाडौँ । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ । यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा उल्लेख छ । कारागारका कर्मचारीको मृत्युपछि चक्कु हल्लाउँदै कैदीहरूले आफू