इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु
रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ जना सवार थिए । जसमा अमेरिका, बेलायत र क्यानडाका १० चालक दलका सदस्य र १२ जना यात्रु थिए। डुंगाको भग्नावशेष