अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध
काठमाडौँ । तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको छ। बिहीवार संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले तालिबान सरकारले जानाजान महिलाहरूलाई शिक्षामा प्रतिबन्ध लगाएको बताएको हो। अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको