शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ- मोहमद युनुस
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको ‘अमित्रतापूर्ण मनोवृत्ति’ तर्फ संकेत गरेको बताएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, ‘दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले