ह्यारिस र ट्रम्पबीचको बहस कसले जित्यो ?
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ । करिब ९० मिनेटसम्म चलेको एबीसी न्यूज प्रेसिडेन्सियल बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको कडा आलोचना गरेका थिए