तिब्बत भूकम्पमा परी कम्तीमा १२६ को मृत्यु, १८८ जना घाइते
काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ नाघेको छ । मंगलबार बिहान स्थानीय समयानुसार नेपालको