सुनामीका कारण मृत्यु भएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा २० वर्षपछि प्रार्थना
काठमाडौँ । दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समारोहहरूमा अश्रुपूर्ण शोककर्ताहरूले प्रार्थना गरेका छन् । सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियाको पश्चिमी भागमा ९.१ म्याग्निच्युडको भूकम्प