अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या
काठमाडौँ । अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ। अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर १५ जनाको हत्या गरेका हुन्। फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा