अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच टेलिफोन वार्ता, रुस-युक्रेन युद्धविरामको सम्भावना
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन । ट्रम्पले पुटिनसँग कुराकानीपछि युक्रेन युद्ध अन्त्य गर्न छिट्टै वार्ता शुरु हुने दाबि गरेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई जानकारी गराएर सुरु गर्न चाहेको