अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा, उत्तरद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण
सियोल । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि ब्लिन्केनले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका निम्ति रुससँग अझ नजिकबाट काम गरिरहेको बताएका छन् । दक्षिण कोरियामा ‘मार्सल ल’ लागु