टर्कीको कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
इस्तानबुल । टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । इस्माइल उस्ताओग्लुले भने, “प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ