अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज
न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि आज हुँदैछ। मंगलबार राजधानी वासिङ्टन ल्याइएको उनको शव श्रद्धाञ्जली अर्पण गर्नका लागि दुई दिन त्यहाँ राखिएको हो। पुस १५ गते जर्जियास्थित आफ्नै निवासमा सय वर्षको उमेरमा कार्टरको निधन भएको थियो। कार्टरले सन्