युद्धविराम सहमति पालना नगरेको भन्दै रुस-युक्रेनबीच आरोप प्रत्यारोप
काठमाडौँ । अहिले भर्खरै सकिएको युद्ध विराम ‘इस्टर युद्ध विराम’ मा पनि सहमति भङ्ग गरेको आरोप रुस र युक्रेनले एक आपसमा लगाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आइतबार मात्र युद्ध विरामको सहमति तीन सय पटक भङ्ग गरेको आरोप