एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने
काठमाडौं । एयर इन्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भारतको गुजरातस्थित अहमदाबादबाट लन्डनका लागि उडेको