मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा आममाफी हुँदैन :परराष्ट्रमन्त्री ज्ञवाली
सरकारले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने अडान अन्तर्राष्ट्रिय समुदायसमक्ष पुनः दोहो¥याएको छ । जेनेभामा हालै भएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४०औँ बैठकमा नेपालले त्यस्तो अडान प्रस्तुत गरेको हो । उक्त बैठकमा नेपालले विस्तृत शान्ति सम्झौताको भावना,