डीभी चिट्ठामाथि अमेरिकाले लगायो रोक
वासिङ्टन डीसी । अमेरिकाले डीभी चिट्ठामा अस्थायी रूपमा रोक लगाएको छ। अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार यसको जानकारी दिएकी हुन्। ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टे डीभी चिट्ठामार्फत् अमेरिका प्रवेश गरेको खुलेको छ। पोर्चुगलका नागरिक नेभेसमाथि डिसेम्बर१३