म्यानमारमा हवाई आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
काठमाडौँ । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र उद्धारकर्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले म्यानमारको हवाई आक्रमण भएको जनाएको हो। सन् २०२१ मा सेनाले सैन्य ‘कू’ मार्फत सत्ता कब्जा