पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलमा मृत्यु
मस्को । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ । रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको छ । तर, उनको टोलीबाट ४७