अमेरिकामा तीन ठाउँमा गोली हानी ८ को हत्या, हत्यारा एकै भएको प्रहरी दाबी
शिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो । अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ ।