नवाज शरीफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा
इस्लामबाद । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ( पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो