टिकटक माथी प्रतिबन्ध लगाउन अमेरिकन ससदले पारित गर्याे बिधेयक
वासिङटन । अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका