भारतले दिन थाल्याे ‘हिन्दु शरणार्थी’लाइ भारतीय नागरिकता
नयाँदिल्ली । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार अर्थात १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू