‘प्रकृतिकाे संसदमा प्रतिनिधित्व’ काे माग राख्दै लद्दाखका पर्यावरणविद् वाङचुङ २० दिन भोक हड्तालमा
नयाँदिल्ली । लद्दाखका सामाजिक कार्यकर्ता र पर्यावरणविद् सोनम वाङ्चुक मार्च ६ देखि लेहमा अनशनमा रहेका छन्। उनले छैठौं अनुसूची र संवैधानिक सुरक्षा अन्तर्गत केन्द्र शासित प्रदेश लद्दाखलाई राज्यको दर्जा दिन माग गरिरहेका छन्। आइतबार कारगिल लोकतान्त्रिक गठबन्धन (केडीए) ले पनि