ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार विस्थापित
रियो दि जिनरियो । दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारणा ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । एस्पिरिटो सान्तो