ग्रिसको समुन्द्रमुनि भेटियो ५ हजार वर्ष पुरानो जहाजको भग्नावशेष
रोम । अन्वेषकहरूले ग्रीसको समुन्द्रमा १० वटा जहाजको भग्नावशेष र विश्वभरि छरिएका पुरातन कलाकृतिहरू फेला पारेका छन्। अनुसन्धानकर्ताहरूले एउटा जहाज ५ हजार वर्षभन्दा पुरानो भएको अनुमान गरेका छन् । ग्रीसको संस्कृति मन्त्रालयले हालै होमरको इलियड महाकाब्यलाइ आधार मानेर पानी मुनि