केजरीवाल प्रकरणमा भारत र जर्मनी आमनेसामने !
काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विषयमा भारत र जर्मनी आमने सामने भएका छन् । केजरीवालको पक्राउ बारे जर्मन विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेपछि भारतले आपत्ति जनाउदै आन्तरिक मामलामा टिप्पणी नगर्न चेतावनी दिएको हो । बिहीबार, प्रवर्तन निर्देशनालय