भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाई बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाई दिएन निम्तो
नयाँदिल्ली । भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ । पार्टी