भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान
काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन