छात्राको संवेदनशील अंग छुने शिक्षकको रामधुलाइ !
पटना । भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई। यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयका छात्राहरुले उक्त शिक्षक माथी अति गम्भीर आरोप लगाएका छन्