‘अल्लाह’ लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रमण
क्ववालालम्पुर । मलेसियामा ‘अल्लाह’ लेखिएको एक सुपरस्टोरमा आक्रमण भएको छ । मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो । सो खबर बाहिरिएसँगै इस्लाम धर्मालम्बीमा आक्रोश पैदा भएको थियो, परिणाम स्वरूप सो