आहा ! फुतफुते झरना
म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । झट्ट हेर्दा ढुङ्गेधारा