पर्यटकको आकर्षण केन्द्र साल्पा-सिलिचुङ क्षेत्र
भोजपुर । सबैभन्दा अग्लो साल्पा-सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । विशेष गरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन् । समुद्री सतहबाट चार