धानको उचित मूल्य नपाउँदा किसान निराश
नवलपरासी । मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आले धानले राम्रो भाउ नपाउँदा चिन्तित छन् प्रतिक्विन्टल दुई हजार २०० मात्र पाउँदा उनी खिन्न भएका छन्। गत वर्ष तीन हजारभन्दा बढी मूल्यमा उनले धान बेचेका थिए। बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले