गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत
धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग