पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ। पर्यटनमन्त्री खडकराज पौडेलले संसदीय समितिको बैठकमा रसुवा बाढीले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै क्षतिको प्रारम्भिक मूल्याङ्कन करिब