भक्तपुरमा नेमकिपाको क्लिन स्विप, विपक्षीहरूको जमानत जफत
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन