फुटपाथमा व्यापार सञ्चालन गर्न दिने नीति छैनः काठमाडौँ महानगर
काठमाडौं । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किनारामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । महानगरले नगर प्रहरीलाई