भरतपुरको स्थगित मतगणना पुनः शुरु
भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेको आपत्तिपछि भरतपुरको स्थगित मतगणना पुनः शुरु भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर