देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गाउँपालिका हो, मनाङको चामे । चामेवासीको सांस्कृतिक जीवन पद्धतिमा तिब्बती प्रभाव छ । र, चामेमै जिल्ला सदरमुकाम छ । मर्स्याङ्दी कोरिडोरमा पर्ने यही गाउँपालिकाबाट देशले पहिलो जननिर्वाचित अध्यक्ष पायो । ती अध्यक्ष हुन्–