भक्तपुरमा नेमकिपा दुई र कांग्रेस दुुईवटा वडामा विजयी
भक्तपुर । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ । भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो । वडा