कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु
मुगु । छायाँनाथ रारा नगरपालिकाकाे मेयरमा निर्वाचित ३२ वर्षीय विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन्