हालसम्म ३१ जनामा हैजा पुष्टि
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको बताएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा पुष्टि भएसँगै हैजाबाट पीडितको संख्या ३१ पुगेको हो । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक जना युवक थप