भरतपुरमा रेणु दाहालको अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनकी साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले